Friday, March 25, 2022

युक्रेन अन्धकारमय, राष्ट्रपतिद्वारा आणविक विपत्तिको चेतावनी

 युक्रेन अन्धकारमय,राष्ट्रपतिद्वारा आणविक विपत्तिको चेतावनी

जन स्था, प्रकाशित मिति :  २० फाल्गुन २०७८, शुक्रबार

रुसले गरेको पछिल्ला आक्रमणबाट युक्रेनमा अन्धकार छाएको छ । युक्रेनको जापोरिजजिया आणविक ऊर्जा केन्द्रमा भएको रुसी सेनाको प्रहारबाट क्षति पुगेको छ ।

उक्त केन्द्रलाई रुसी सेनाले नियन्त्रणमा लिएपछि युक्रेनको अधिकांश भागमा राति अन्धकार छाएको छ । आणविक ऊर्जा केन्द्रमा भएको आक्रमणको निन्दा गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विश्व समुदायलाई गुहारेका छन् ।

उनले रुसबाट हुने आक्रमण बन्द गराउन पश्चिमा राष्ट्रका नेताहरुसँग अनुरोध गरेका हुन्

 । रुसी सेनाको नियोजित आक्रमणबाट आणविक ऊर्जा केन्द्रमा क्षति पुगेको उल्लेख गर्दै

 उनले भनेका छन्,‘आणविक विपत्ति आउनुअघि नै रुसको आक्रमणलाई रोक्नुहोस् ।’

No comments:

Gender-based Violence

 The Gender-Based Violence in Societies The women’s lives are framed by the social structure of patriarchy, which consists of male dominan...